छक्क परिस लामो दारी देखेर
0
छक्क परिस लामो दारी देखेर
हालत मेरो बेरोजगारी देखेर
ऊ मेरो श्रीमती नै हो यार
पत्याइनस उस्को सारी देखेर
ऊ फूलमा भबिश्य देख्छे गर्छे
शहरका कौशिमा फूलबारी देखेर
मेरो कुरा बिश्वास लागेन तँलाई
घरै पछाडी काँडा घारी देखेर
तँसंग पैसा छ नैतिकता मसंग
ईर्ष्या नगर हैसिएत बराबरी देखेर
© मोहन बिहानी
भक्तिपुर सात सर्लाही
पत्याइनस उस्को सारी देखेर
ऊ फूलमा भबिश्य देख्छे गर्छे
शहरका कौशिमा फूलबारी देखेर
मेरो कुरा बिश्वास लागेन तँलाई
घरै पछाडी काँडा घारी देखेर
तँसंग पैसा छ नैतिकता मसंग
ईर्ष्या नगर हैसिएत बराबरी देखेर
© मोहन बिहानी
भक्तिपुर सात सर्लाही