भट्टी गएर झ्याप्प दारु तान्छु तान्छु आज

मोहन बिहानी

गाईजात्रे गजल
~~~~~~~~~~~~~~~~~~~
भट्टी गएर झ्याप्प दारु तान्छु तान्छु आज
निहुँ खोज्नेलाई दुई झापु हान्छु हान्छु आज

धेरै भयो भट्टीबाल्नीले पनि आँखा जुधाएको
च्याप समाई उस्लाई म्वाई खान्छु खान्छु आज।

दोबाटोमा देख्छु सधै एउटी बुढी कन्यालाई,
त्यसैलाई भएपनि तानेरै लान्छु लान्छु आज ।

रक्सिको मात लाग्या बेला को पर्ने हो फेला
मेरो न्यानो अँगालोमा बान्छु बान्छु आज ।

भट्टीबाल्नी र बुढिकन्या कस्लाई आफ्नो बनाउ
गाईजात्रा हो जसरी भएनि छान्छु छान्छु आज।

सर्बाधिकार सुरक्षित©मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७० भाद्र ५ बुधवार

0 comments :